Media Network

बालुवाटारमा गठबन्धनको बैठक सुरु


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ । साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ–आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ । 

एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० गठबन्धनमा नबस्ने बताउँदै आएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद