Media Network

३५ बर्षदेखि नेतृत्व सम्हालेका माओवादी अध्यक्षमा फेरि पनि प्रचण्डको निरन्तरता


खबरस्टोरी संवाददाता

१९ पुष २०७८,सोमबार

काठमाडौ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादीको आठौं महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीले प्रचण्डलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।प्रचण्डलाई अध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रस्तावक र कृष्णबहादुर महरा समर्थक बनेका थिए । उनको विपक्षमा कोही पनि खडा नभएपछि अध्यक्ष चयन भएको घोषणा गरिएको छ ।प्रचण्ड ३५ वर्षयता नेतृत्वमा छन् । उनी विगतमा मसाल हुँदै माओवादीको नेतृत्वमा रहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद