Media Network

चुनाव चिन्ह छाता बोकेर चुनावी मैदानमा बाबुराम जोडी


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

गोरखा । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला स्थानीय तहको निर्वाचनमा होमिएका छन् ।

पार्टीका प्रतिनिधिहरुलाई जिताउनको लागि उनी गोरखामा खटिएका छन् । आज (शनिबार) गोरखा पालुंगटारको च्यांगली र धुककवाकोटमा चुनावी कार्यक्रम लिएर पुगेका छन् । उक्त सभामा बाबुराम कुर्सीमा बसिरहेका देखिन्छन् भने उनकी पत्नीसमेत रहेकी नेतृ हिसिला यमी भने उनलाई छाता ओढाउन व्यस्त देखिन्छिन् । जसपाको चुनाव चिन्ह पनि छाता हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद