प्रम...">
Media Network

चुनावी रणनीति बनाउन आइतबार एमाले सचिवालय बैठक बस्दै


खबरस्टोरी संवाददाता

१८ असार २०७९,शनिबार

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद