एमाले लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न उनी कपिलवस्तु जान लागेका हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमवार रोल्पा जाने भएका छन् । युद्ध पर्यटनलाई टेवा पु¥याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको ’जनयुद्ध स्मृति टावर’को उद्घाटनका लागि उनी त्यसतर्फ जाने भएका हुन् ।