Media Network

चिनियाँ कम्युनिष्ट पार्टीको बैठक


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोले सोमबार सन् २०२२ को आर्थिक कार्यको विश्लेषण र अध्ययन, पार्टीको आचरण र भ्रष्टाचारविरुद्धको कामको व्यवस्था गर्न र समीक्षा गर्न बैठक आयोजना गरेको छ ।

उक्त बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले गरेका थिए ।

साथै बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा समावेश गरिने जानइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद