Media Network

एकीकृत समाजवादी र गौरवशाली पार्टीबीच एकता हुँदै


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडाैं। स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच पार्टी एकता हुने भएको छ । पार्टी  एकता आज मंगलबार दिउँसाे १ बजे राष्ट्रियसभामा हुन लागेकाे हाे ।  

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद