Media Network

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने


खबरस्टोरी संवाददाता

९ फाल्गुन २०७८,सोमबार

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले संसदमा एमसीसीबारे निर्णय लिँदा विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले दिएका छन् । खतिवडाले आफ्नो पार्टीका सबै २३ सांसदलाई एमसीसी सदनमा निर्णयार्थ पेस हुँदा विपक्षमा उभिन लगाउने बताएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद