काठमाडौँ । गायिका ज्योति मगर बुधबार पनि एमाले महाधिवेशनमा नेताको प्रचारप्रसार जुटिन् । मंगलबार पनि नाराबाजी गर्दै नेताहरुको चुनावी प्रचार–प्रसारमा देखिएकी थिइन् । बुधबार मतदानका लागि लाइन लागेका प्रतिनिधिसँग नै उनले मत हुन् ।
ज्योत मगर आफै भने महाधिवेशन प्रतिनिधि होइनन् । उनले पूर्णबहादुर गुरुङलाई मत मागिरहेकी छिन् । गुरुङ आदिवासी खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुन् ।
मंगलबार पनि मगरले युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै एमाले महाधिवेशनमा प्रचार गरिरहेकी थिइन् ।