Media Network

एमाले र परिवार दलबीच पनि चुनावी तालमेल


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र परिवार दलबीच पनि तालमेल हुने भएको छ ।

गरेर उम्मेदवार उठाउने सहमति भएको छ ।एमालेका तर्फबाट स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट सन्तोषकुमार पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्ध निर्णय गर्ने, परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि परिवार दलमै आबद्ध रहने सहमति भएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद