Media Network

एमाले सचिवालय बैठक बस्दै


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो । 

समसामयिक राजनीतिक घटनाक्रम, अब हुने चुनावका लागि आवश्यक तयारीलगायत विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद