बैठकमा पार्टीको अनुशासन आयोगको सिफारिसबारे छलफल नै हुन् नपाएको एक नेताले बताए । कतिपय नेताले भुसालमाथि कारबाहीको प्रोपोगाण्डा मिडिया खपतका लागिमात्र ल्याइएको भन्दै पार्टी बैठकमा त्यसले प्राथमिकता नपाउने बताएका छन् ।
बैठकमा स्थानीय चुनावको समीक्षा प्रतिवेदन पेश भएको छ ।