Media Network

एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित


खबरस्टोरी संवाददाता

१६ फाल्गुन २०७८,सोमबार

काठमाण्डौँ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद