अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता खारेजीको मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । यसअघि मुद्दा दायर गर्न खोज्दा सर्वाेच्च अदालत प्रशासनले दरपीठ गरेको थियो ।
असार २९ गते बुधबार न्यायाधीश सपना मल्ल प्रधानको इजलासले मुद्दा दर्ता गर्ने आदेश दिएको अधिवक्ता भण्डारीले जानकारी दिए ।
अधिवक्ता भण्डारीले लेखेकाे स्टाटसः