Media Network

एमसीसीबारे ५ बजे निर्णय गर्छाैं : माधव नेपाल


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताएका छन् । 

बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताएका हुन् । 

सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’ सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद