Media Network

एमसीसीविरुद्ध रणनीति बनाउन ६ दल जुटे छलफलमा


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

काठमाडाैँ । नेकपा (क्रान्तिकारी माओवादी) सहित अन्य ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउनका निम्ति छलफलमा छुटेका हुन् । 

एमसीसीविरुद्ध रणनीति बनाउनका लागि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ राजनैतिक दलहरू बैठकमा बसेका छन् ।

काठमाडौंमा अहिले ६ कम्युनिष्ट पार्टीहरूको बैठक बसिरहेको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार एमसीसी अनुमोदनका लागि सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद् बैठकमा पेस गर्न लागिएको भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद