Media Network

एमसीसीविरुद्ध राप्रपाको प्रदर्शन(फोटोफिचर)


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । राप्रपाका २१ वटा भ्रातृ संगठनले संयुक्त रुपमा एमसीसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

आ-आफ्नो भ्रातृ संस्था र मूल पार्टीको झण्डा बोकेर सयौं कार्यकर्ताले बबरमहलदेखि बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद