काठमाडौं । एमसीसीको विरुद्ध संघर्षमा रहेको मोहन बैद्य नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न ६ कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभा काठमाडौको खुल्लामञ्चमा सुरु भएको छ ।
संसदबाट एमसीसी पारित भएसँगै आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने उद्देश्यसहित दलहरु आन्दोलनमा उत्रिएका हुन् ।