Media Network

एसपीपी अस्वीकृत देखि निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको छ ,सँगसगै सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी रद्ध देखि निगमका अध्यक्षलाई निलम्बन गर्र्नेे निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहँदा एसपीपी सम्झौताको दस्तावेज बाहिरिएपछि चौतर्फी विरोध भएको थियो।




Share:
Reaction :
ताजा समाचार
खेलकुद