Media Network

गठबन्धनको बैठक चलिरहँदा बालुवाटारमा अमेरिकी राजदूतको इन्ट्री


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको कार्यालयमा सत्ता गठबन्धन दलहरुको बैठक चलिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरी बालुवाटार प्रवेश गरेका छन् ।

यतिबेला गठबन्धनमा चुनावी तालमेलबीच मतभेद देखिएपछि दलहरू आपसी छलफलमा जुटेका छन् । यद्यपी राजदूत बेरीको बालुवाटार प्रवेशको कारण भने खुलेको छैन।


Share:
Reaction :
ताजा समाचार
खेलकुद