काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले जनताले एटा खराब व्यक्तिले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नँया व्यक्तिलाई भोट दिएको बताएका छन् ।
मंगलबार भट्टराइले एक ट्वीट गर्दै जनताहरु स्थापित दलहरुबाट सन्तुष्ट नभएको दाबी गरेका छन् । हाल ३० गते सम्पन्न भएको स्थानिय तहको मत गणना सार्वजनिक हुने क्रम जारी रहेको छ । यही समयमा भट्टराईले यस्तो विश्लेषण गरेका हुन् ।