Media Network

जसपाबाट विराटनगरको मेयर उपमेयरमा आठजनाको नाम सिफारिस


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ । 

गठबन्धनमा विराटनगरको मेयर  कांग्रेसले पाए पनि जसपाले  मेयर र उपमेयर भन्दै आठ जनाको नाम सिफारिस गरेको छ र विराटननगरको उपमेयर पाएको हो   । ।

शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम जसमा  अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम समावेश गरिएको छ ।   

मेयर र उपमेयरमा अमरेन्द्रसहित भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम  सिफारिस गरिएको छ । 



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद