Media Network

काग्रेस सभापतिमा प्रकाशमान सिंह उम्मेदवारी घोषणा


खबरस्टोरी संवाददाता

२५ मंसिर २०७८,शनिबार

काठमाडाैँ । नेपाली कांग्रेसको १४ औँ अधिवेशन सभापति पदमा नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

उक्त महाधिवेशनमा मनोनयन दर्ता प्रक्रिया सुरू भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेतृ सुजाता कोइरालाले सिंहको टिमबाट उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी छन् । 

सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद