Media Network

कांग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक मत


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

काठमाडौं । नेपाली कांग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरु मतहरु आएका छन् ।

 पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कमिटी बैठकमा निर्वाचन केन्द्रीत अभियानका बिषयमा लिइएको सुझावका क्रममा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरु आएको हो ।

 बैठकमा गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिलाई दिनुपर्ने जस्ता विषयहरुको समेत उठान भएको थियो ।बताए ।  कांग्रेस बैठक पुनः आइतबार बस्ने छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद