प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई पनि समितिमा परेकी छन् । पार्टीले महामन्त्री गगन कुमार थापालाई घोषणा पत्र तयारी समितिको संयोजक तोकेको थियो।
‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा मनोनीत भएका सदस्यहरु यी हुन्।
१. सदस्य – डा. आरजु राणा देउवा
२. सदस्य – श्री मधु आचार्य
३. सदस्य – प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य – श्री नृपबहादुर वड
५. सदस्य – श्री कान्तिका सैजुवाल
६. सदस्य – श्री गुरुराज घिमिरे
७. सदस्य – श्री किरण गिरी
८. सदस्य – श्री हरिप्रभा खड्गी
९. सदस्य – श्री भीम ढुंगाना
१०. सदस्य – श्री दिलिपप्रताप खाँण
११. सदस्य – श्री वंशलाल तामाङ
१२. सदस्य – श्री विजय शंकर यादव
१३. सदस्य – श्री उमा थापा मगर
१४. सदस्य – श्री भुपेन्द्र राई
१५. सदस्य – श्री ममता महतो
१६. सदस्य – श्री डा. जुगल भुर्तेल
१७. सदस्य – श्री गेजा शर्मा वाग्ले
१८. सदस्य – श्री जगदीश भट्टराई
१९. सदस्य – श्री प्रताप पौडेल
२०. सदस्य – श्री शंकर तिवारी
२१. सदस्य – श्री पुरुषोत्तम नेपाल
२२. सदस्य – डा. इन्द्रा अधिकारी
२३. सदस्य – डा. अभिमन्यु सिंह
२४. सदस्य – डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य – श्री मनिष झा
२६. सदस्य – श्री जिमी लामा
२७. सदस्य – श्री शिलशिला आचार्य