थापालाई स्थानीय तह निर्वाचन –२०७९ घोषणापत्र तयारी समितिको संयोजक तोकिएको हो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।