Media Network

कमल थापाको नेतृत्वमा घोषणा भयो राप्रपा नेपाल


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज  कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।  शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाएका हुन् । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो । तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद