Media Network

कमल थापाद्वारा कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज (आइतबार)पदाधिकारी मनोनयन गरेका छन् ।

अध्यक्ष थापाले  कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्त मानसिंह अधिकारी र सुरेश आचार्य तथा सहमहामन्त्रीहरुमा हिक्मत ढकाल, तेज कुरुङवाङ र आइतराम तामाङलाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद