Media Network

किन बोलाए प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक ?


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अचानक मन्त्रिपरिषद बैठक बोलाएका छन्। 

उक्त बैठक आज  दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न  लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएको छ।

नेकपा (एस)बाट मन्त्री फेरिएका छन् । सरकारमा सहभागी भएका ४ जना नयाँ मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद