Media Network

कांग्रेसको सर्वसमत निर्णय अनुसार एमसीसी पास गर्न लागिरहेको छु : प्रम देउवा


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको सर्वसमत निर्णय अनुसार एमसीसी पास गर्न लागिरहेको बताएका छन् ।

काङ्ग्रेस नेता अर्जुननरसिंह केसीद्धार लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ (सिद्धान्त तथा नितिको परिचय ) पुस्तकको  लोकार्पण गर्दै देउवाले एमसीसी पास गर्न लागिरहेको बताए । 

एमसीसी सम्झौता संसदबाट पास वा फेल जे पनि हुन सक्ने बताउदै देउवाले यो सम्झौता राष्ट्रको हितमा रहेको दाबी समेत गरे । 




 





Share:
Reaction :
ताजा समाचार
खेलकुद