Media Network

लोसपा र लोक दलबीच आज एकता हुदै


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच एकीकरण हुने भएको छ।

आइतबार दिउँसो २ः३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुनेछ।कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमतिसँगै एकता हुने भएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद