१२ असार २०७९,आईतवार
बबरमहलस्थित लोसपाको केन्द्रीय पार्टी कार्यालयमा पार्टी एकीकरण हुन लागेको हो ।
हाल विभिन्न राजनीतिक दलहरुले आगामी दिनमा हुने प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गरेर पार्टी एकता वा गठबन्धन गर्ने कुरालाई जोड दिएको पाइन्छ ।
||
असार ,सोमबार ,2079