Media Network

महँगीले जनताको ढाड भाँचिदैछ, नेता गठबन्धनको अंकगणितमा लिप्त : बाबुराम भट्टराई


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महँगीले जनताको ढाड सेकिदै गएको तर नेताहरु गठबन्धनको अंकगणितमा लिप्त रहेको बताएका छन् । 

बुधबार बिहान सामाजीक संजाल मार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन् । सत्तासाझेदार दलका प्रभावशाली नेता डा. भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको जनाएका छन् । तर मूल्यवृद्धि नियन्त्रणमा सरकारले ध्यान नदिनु विडम्बनापुर्ण भएको औल्याएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद