Media Network

मन्त्रीहरुलाई फिर्ता बोलाउने जसपाको तयारी


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं।  जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको छ ।  (जसपा)का संघीय परिषद्‍ अध्यक्ष बाबुराम भट्टराई पार्टीबाट बाहिरिँदै गर्दा पार्टीले सरबारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले हालका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई सरकारमा पठाउने तयारी गरेका हुन् । नयाँलाई सरकारमा पठाउने भने पनि कसलाई पठाउने भन्ने बारेमा गृहकार्य भइरहेको यादवले बताए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद