भर्खरै मात्र सम्पन्न भएको मन्त्री परिषद् बैठकले बजेट स्वीकृत गरेको सुचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी गराएका छन् ।
मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएसंगै आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।