Media Network

माओवादीको तेस्रो पूर्ण केन्द्रीय समितिको बैठक सुरु (फोटोफिचर)


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको तेस्रो पूर्ण केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचिको विषयमा जानकारी गराएका छन् । 

बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी लगाएतका विषयमा छलफल गर्ने जनाइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद