Media Network

नेकपा एसका पुण्य गौतम एमालेमा प्रवेश


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौं । नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन् ।राजधानीमा आयोजित सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा भित्र्याएका छन् ।

गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएडी पनि सक्काई सकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद