Media Network

नेकपा एसको स्थायी कमिटी बैटक सुरु, एमसीसीको बारेमा छलफल हुने


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौं।  नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद