Media Network

नवनियुक्त मन्त्री चौधरीले भने- पदको दुरुपयोग गर्दिनँ


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाण्डौं । राष्ट्रपटि विद्यादेवी भण्डारी बाट आज पद तथा गोपनियताको सपथ ग्रहण लिएसँगै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका सहरी विकास मन्त्री मेटमणी चौधरीले आफुले पदको दुरुपयोग नगर्ने बताएका छन् । 

आज नै पदभार ग्रहण गरेका मन्त्री चौधरीले यस अघिको प्रस्ताव गरिएको शहरी ऐन २०७९ लाई शदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।  पदभार ग्रहण गरेका मन्त्री चौधरीले भने “मेरो योग्यता र क्षमता अनुसार काम गर्छु । म यो पदको दुरुपयोग गर्दैन ।”

Share:
Reaction :
ताजा समाचार
खेलकुद