Media Network

नवनियुक्त उद्योगमन्त्री हमालद्धारा राजीनामा


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७८,आईतवार

प्रधानमंत्री देउवाले दिए स्वीकृति

काठमाडौं । नवनियुक्त उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएका छन्। उनको राजीनामा प्रधानमन्त्री शेरवहादुर देउवाले स्वीकृत समेत गरेका छन् ।

विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको राजिनामा गर्न अनुरोध गरेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद