काठमाडौं । नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र यूवा दता अन्तर्गत तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका छन् ।
तदर्थ समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम भएको मितिले ३ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने जनाइएको छ ।