गौतमले आज दिउँसो ३ बजे नयाँ दल घोषणा गर्न लागेका हुन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर घोषणा गरिने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
एमाले उपाध्यक्ष भइसकेका गौतम नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा थिए ।