लिउले मंगलबार बिहान ओली निवास भक्तपुरको बालकोटमा पुगेर भेट गरेको एमाले प्रचार बिभागका उप-प्रमुख विष्णु रिजालले जानकारी दिए ।
आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले आइतबार नै प्रधानमन्त्री एवंम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए भने सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।