Media Network

पालैपालो राजीनामा, आलेपछि झाँक्रीेले पनि राजीनामा दिदै


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् ।

केही बेरमै पत्रकार सम्मेलन मार्फत राजीनामा झाँक्रीले राजीनामा घोषणा गर्ने भएकी हुन् ।विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा दिनेछिन् ।आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद