Media Network

प्रचण्डको विद्यार्थी संगठन विभाजितः पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन


खबरस्टोरी संवाददाता

१८ असार २०७९,शनिबार

काठमाडौं । लामो बिबादमा फसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी विभाजित भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा शनिवार बानेश्वर क्याम्पसमा भेला गरी समानन्तर समिति घोषणा गरिएको छ । 

असन्तुष्ट बनेको पवन समूहले १ सय ९९ सदस्यीय आयोजक समिति घोषणा गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद