उनले आज ओली निवास बालकोटमा भेट गरेका हुन् । झापा पुगेर उनले एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई ’सुनको लौरो’ हस्तान्तरण गरेको समाचारहरू बाहिर आएका थिए ।
गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनको निजी भ्रमण भएकाले कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको हो ।