Media Network

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक भोलि बस्ने


खबरस्टोरी संवाददाता

६ पुष २०७८,मंगलवार

काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ।  पुस ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद