Media Network

प्रतिनिधिसभाको बैठक आइतबार बस्दै, यस्तो छ कार्यसूची


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७८,शनिबार

काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवायलका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद