आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्ने निर्णय गरेको हो । आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको थियो ।
प्रधानमन्त्री देउवाले यहि असारमा अमेरिका भ्रमणको तयारी गरेपनि एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि उनको भ्रमण रद्द भएको हो ।