काठमाडौं । प्रधानमन्त्री शेरबहादुर यतिबेला देउवा व्यापक दौडधुममा छन् । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न विहानै खुमलटार पुगेका छन् ।
संसदमा एमसीसी टेबल भएपछि पारित गर्नका लागि प्रधानमन्त्री देउवाले हिजै मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।